आफ्ना ग्राहकहरूलाई संलग्न गराउन ३६० डिग्रीको आफ्नै स्टोरी प्रकाशित गर्नुहोस्

सडक दृश्य सिर्जना गर्न कहिल्यै यत्ति सजिलो भएको थिएन। तपाईं अरू काम गर्दा गर्दै तस्बिर खिच्न र आदान प्रदान गर्न खोज्दै हुनुहुन्छ वा तपाईंलाई राम्ररी परिष्कृत गरिएको यात्राका दृश्यहरू सम्पादन गर्ने काममा रुचि छ भने हामी सडक दृश्यका लागि तयार विभिन्न प्रकारका उपकरणहरू तथा प्रकाशनसम्बन्धी स्पष्ट नीतिसहित तपाईंको मद्दतका लागि हाजिर छौँ।

Google ले Street View इमेजरी प्रकाशित गर्ने सुविधा अन गर्नका निम्ति यी निर्माता/विकासकर्ताहरूसँग मिलेर काम गरेको छ तर यसले सञ्चालनसम्बन्धी कुनै पनि कार्य वा कुनै पनि यान्त्रिक कार्य पुष्टि भने गर्दैन*।

तपाईंको आफ्नै Street View डिजाइन गर्न Street View ready को कुनै उत्पादन चयन गर्नुहोस्।

जानकारी जनाउने आइकन कृपया सर्वप्रथम उत्पादनको प्रकार चयन गर्नुहोस्
जानकारी जनाउने आइकन कृपया सर्वप्रथम उत्पादनको प्रकार चयन गर्नुहोस्
Street View Studio

Street View Studio

  • इमेजरी प्रकाशित गर्न प्रयोग गर्न सकिने Street View इमेजरी व्यवस्थापन गर्ने संयन्त्र।
  • ३६० डिग्रीका इमेजरी अपलोड गर्नुहोस्, व्यवस्थापन गर्नुहोस्, ट्र्याक गर्नुहोस् र ती इमेजरीसम्बन्धी तथ्याङ्क हेर्नुहोस्।
  • एकमुस्ट अपलोड गर्ने असीमित सुविधा।

Pilot Era 360°

Pilot Era 360°

  • 7FPS मा वास्तविक समयमा स्टिच गर्ने सुविधा उपलब्ध छ: निर्माणपछिका क्रियाकलाप गरिँदैन।
  • क्यामेराबाट सोझै Google मा प्रकाशन गर्नुहोस् ।
  • Easy Touch स्क्रिनको सञ्चालन, प्रशिक्षण नदिइएका व्यक्तिका लागि उपयुक्त।

INSTA360 PRO2

INSTA360 PRO2

  • एकीकृत GPS मोड्युल
  • FlowState – सिनेमाटिक स्टाबिलाइजेसन
  • Farsight – लामो दायराको लाइभ अनुगमन सेवा

INSTA360 PRO

INSTA360 PRO

  • ८K मा ५ फ्रेम प्रति सेकन्ड
  • १८०º ठाडो FOV ले सबै देखाउँछ
  • वास्तविक समयमा छविको स्थिरीकरण

RICOH THETA Z1

RICOH THETA Z1

  • पछाडिको क्यामेरामा १.० इन्चको इलुमिनेटेड CMOS इमेज सेन्सर।
  • ५ प्रति सेकेन्ड फ्रेम रेटमा 6.7K.।
  • Street View को Android एपको भिडियो मोड।

RICOH THETA V

RICOH THETA V

  • ३० फ्रेम प्रति सेकेन्डको गतिमा 5.4K रिजोल्युसन
  • सडक दृश्यको Android अनुप्रयोग (बिटा)

GoPro Fusion

GoPro Fusion

  • ५ फ्रेम प्रति सेकेन्डको गतिमा 8K रिजोल्युसन
  • Panoskin को TrailBlazer प्रयोग गरी प्रकाशन गर्नुहोस्

INSTA360 ONE

INSTA360 ONE

  • ४K मा ३० फ्रेम प्रति सेकन्ड
  • iOS मा प्रयोग गर्न मिल्ने

360FLY 4K

360FLY 4K

  • ४K मा ३० फ्रेम प्रति सेकन्ड
  • प्रो: USB र HDMI आउटपुट भएको, टिकाउ हुने गरी डिजाइन गरिएको

MATTERPORT PRO2

MATTERPORT PRO2

  • इमर्सिभ, 3D वास्तविकता खिच्ने कार्य
  • सडक दृश्यसँगको एकीकरण (बिटा)

YI 360 VR CAMERA

YI 360 VR CAMERA

  • 5.7K रिजोल्युसनका छविहरू
  • सडक दृश्य अनुप्रयोगसँगको एकीकरण

iSTAGING

iSTAGING

  • 8K गुणस्तरका छविहरू
  • भर्चुअल भ्रमण सम्पादक समावेश छ

RICOH THETA S र SC

RICOH THETA S & SC

  • 5.2K रिजोल्युसनका छविहरू (भिडियो मिल्दो छैन)
  • सडक दृश्य अनुप्रयोगसँगको एकीकरण

iGUIDE IMS-5

iGUIDE IMS-5

  • DSLR गुणस्तरको इमेजरी
  • ३६० डिग्रीका एकल तस्बिर तथा तलासम्बन्धी योजनाहरू

DSLR क्यामेराको किट

DSLR CAMERA KIT

  • ज्यादै उच्च गुणस्तरयुक्त
  • सबै हार्डवेयर तथा सफ्टवेयर समावेश भएको

CUPIX

CUPIX

  • ३६० डिग्रीका तस्बिर तथा भिडियोहरूका लागि 3D सफ्टवेयर
  • पानोरामाको पूर्ण स्वचालित पङ्क्तिबद्धता
  • बिटा अवधिभर निःशुल्क

PANOSKIN

PANOSKIN

  • भ्रमण सम्पादन/प्रकाशन गर्ने वेबमा आधारित सुविधा
  • राम्रोसँग डिजाइन गरिएको आफू अनुकूल भ्रमण निर्माणकर्ता
  • क्लाइन्ट एनालिटिक्स ड्यासबोर्ड उपलब्ध गराउँछ

GOTHRU मध्यस्थकर्ता

GOTHRU MODERATOR

  • भ्रमण सम्पादन/प्रकाशन गर्ने वेबमा आधारित सुविधा
  • मध्यस्थतासम्बन्धी अत्यन्तै सरल अनुभव
  • स्वतः स्टिच गर्ने सुविधाको समर्थन

GARDEN GNOME PANO2VR

GARDEN GNOME PANO2VR

  • भ्रमण सम्पादन/प्रकाशन गर्ने डेस्कटपमा आधारित सुविधा
  • व्यावसायिक फोटोग्राफर लक्षित थुप्रै उपकरणहरू
  • पुनरावर्ती शुल्कहरू तिर्नु नपर्ने

TOURMAKE VIEWMAKE

TOURMAKE VIEWMAKE

  • भ्रमण सम्पादन/प्रकाशन गर्ने वेबमा आधारित सुविधा
  • सडक दृश्यकै लागि भनी विशेष रूपमा डिजाइन गरिएको
  • यो सुविधालाई थुप्रै भाषाहरूमा स्थानीयकृत गरिएको छ

MATAREAL

METAREAL STAGE

  • वेबमा आधारित भर्चुअल टुरसम्बन्धी जानकारी सम्पादन/प्रकाशित गर्ने युटिलिटी सफ्टवेयर।
  • यसले ३६० डिग्रीका पानोरामा फोटो प्रयोग गरी भर्चुअल टुरसम्बन्धी जानकारी, फ्लोरप्लान र 3D मोडेल सिर्जना गर्छ।
  • यसमार्फत एकभन्दा बढी तला भएका भवनको फ्लोरप्लान सिर्जना गर्न मिल्छ।

पैदल यात्रीका लागि माउन्ट किट

PEDESTRIAN MOUNT KIT

  • खँदिलो तथा हलुका विकल्पहरू
  • मिनी ट्राइपोड, जोड्न मिल्ने मोनोपोड र हेल्मेटसहितको माउन्ट समावेश भएको

हेल्मेटको माउन्ट

HELMET MOUNT

  • हलुका तथा सजिलै स्थापना गर्न सकिने
  • ३६० डिग्रीका धेरैजसो क्यामेरासँग मिल्ने
  • GoPro क्यामेरासँग पनि मिल्ने

सवारीका माउन्टहरू

VEHICLE MOUNTS

  • ठूला तथा साना क्यामेराहरूका लागि उपलब्ध
  • ठूलो संस्करणको क्यामेरामा टेदर समावेश हुन्छ
  • ३६० डिग्रीका धेरैजसो क्यामेरासँग मिल्ने

कुनै पनि डेटा भेटिएन भन्ने कुरा जनाउने आइकन

तपाईंको खोजको मापदण्डबमोजिम कुनै पनि परिणाम भेटिएन।

*यी विकासकर्ता र निर्माताहरूले सडक दृश्यका लागि तयार हुनका निम्ति आवश्यक पर्ने मापदण्डहरू पूरा गरेको भए तापनि प्राविधिक वा आपूर्तिसम्बन्धी कुनै खास समस्या भने सोझै आपूर्तिकर्तामार्फत सम्बोधन गरिनु पर्छ।
प्रयोगकर्ताले योगदान गरेका सडक दृश्यको इमेजरीसँग सम्बन्धित नीतिहरूका लागि कृपया हाम्रा नक्साका तस्बिरसम्बन्धी नीतिहरू हेर्नुहोस्।